آنلاین को क्षेत्रमा भईरहेको तिब्र विकाससंगै आम नागरिकलाई कसरी छिटो र सरल तरिकाले सूचना पुर्याउने भन्ने बिषयलाई از Oho آنلاین ले आत्मसाथ गरेको छ | सोहि आवश्कता महशुस गरि از Oho آنلاین ले एउटा यस्तो وب پورتال र نرم افزار تلفن همراه निर्माण गरेको छ जहाँ हरसम्भव सम्पूर्ण नेपाली मिडियालाई अटाउने प्रयास गरेको छ |
यस भित्र सूचनाका मुख्यतय तीन माध्यम प्रयोग गरिएको छ | अडियो، भिडियो र टेक्स जहाँ बसेर तपाईंले नेपाली संचार माध्यममा प्रसारण तथा प्रकाशन भएका सम्पूर्ण सूचना तथा खबरहरु पढन، सुन्न र हेर्न सक्नुहुने छ |